+

इन्टरनेशनल लिग टी-२० मा युवा बलर युनिश

२०८२ पुष  १२ गते ११:२६ २०८२ पुष १२ गते ११:२६
इन्टरनेशनल लिग टी-२० मा युवा बलर युनिश

१२ पुस, काठमाडौं । नेपाली युवा बलर युनिशविक्रम सिंह ठकुरीले यूएईमा जारी इन्टरनेशनल लिग टी-२० खेल्ने भएका छन् ।

स्पिनर युनिशलाई मुम्बई इन्डियन्सको स्वामित्व लिएको रिलायन्स ग्रुपअन्तर्गत इन्डियाविन स्पोर्ट्सकै अर्को फ्रेन्चाइज टिम एमआई इमिरेट्स टिमका लागि नेट बलरका रूपमा टोलीमा समावेश भएका हुन् ।

युनिश कर्णाली याक्सबाट एनपीएल खेल्दै आएका छन् । कर्णालीका स्थानीय युनिश घरेलु क्रिकेटमा पनि कर्णाली प्रदेशबाट खेल्दै आएका छन् ।

 

इन्टरनेशनल लिग युनिशविक्रम सिंह ठकुरी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय