+
+
Shares

जनकपुरमा बालेनले भने- भेटेर खुसी लाग्यो, विशेष कुरा भोलि भन्छु

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते १८:४९

४ माघ, जनकपुरधाम । काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर जनकपुरधाम आइपुगेका रास्वपा वरिष्ठ नेता बालेन शाहले आफूलाई खुसी लागेको बताएका छन् ।

‘जनकपुर आएर तपाईंहरूसँग भेट्न पाउँदा खुसी लागेको छ । माया लागेको छ’ उनले भने ।

उनले भोलि जनकपुरधाममा सम्बोधन गर्ने सभाको बारेमा तयारी भइरहेको बताए ।

सभा हुँदा हुने सुरक्षाबारे सम्बन्धित निकायसँग छलफल गर्ने पनि उनले बताएका छन् । साथै, विशेष कुराहरू भोलि भेटघाट र सम्बोधनको क्रममा भन्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?