News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार ब्रोकाउलीको भाउ थोकमा प्रतिकिलो ४१ रुपैयाँ घटेको जानकारी दिएको छ।
- सोमबार ब्रोकाउलीको भाउ प्रतिकिलो १ सय ५ रुपैयाँ थियो भने मंगलबार ६४ रुपैयाँमा किनबेच भइरहेको छ।
६ माघ, काठमाडौं । स्थानीय बजारमा ब्रोकाउलीको भाउ घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार ब्रोकाउलीको भाउ घटेको हो ।
आज मंगलबार ब्रोकाउलीको भाउ थोकमा प्रतिकिलो ४१ रुपैयाँ घटेको छ ।
हिजो सोमबार ब्रोकाउली किलोको १ सय ५ रुपैयाँमा किनबेच भएको थियो । आज मंगलबार भने प्रतिकिलो ६४ रुपैयाँमा किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4