९ माघ, रुकुम पूर्व । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धमाधम निर्वाचन प्रहरी भर्ना भइरहेका छन् ।
विभिन्न जिल्लामा निर्वाचन प्रहरीका लागि अहिले परीक्षा लिने लगायतका काम भइरहेको हो ।
यसैबीच लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा पनि निर्वाचन प्रहरीका लागि लिखित परीक्षा लिने काम भइरहेको छ ।
खुला चौरमा परीक्षार्थीहरूलाई लामबद्ध राखेर परीक्षा लिइएको दृश्य लोभलाग्दो देखिन्छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4