२२ फागुन, काठमाडौं । डोल्पाको प्रारम्भिक मत परिणाममा नेपाली कम्युनिष्ट पार्टीकका धनबहादुर बुढाले अग्रता लिएका छन् ।
उनले ३२० मत ल्याएर अग्रता कायम गरेका हुन् ।
उनलाई नेकपा एमालेका लंक बहादुर रोकायाले २२, नेपाली कांग्रेसका कर्ण बहादुर बुढाले १९ मत ल्याएर पछ्याइरहेका छन् ।
एकल निर्वाचन क्षेत्र भएको यो जिल्लामा अहिलेसम्म ३७९ मत गणना भएको छ । तीमध्ये ५ बदर भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4