News Summary
Generated by OK AI. Editorially reviewed.- डोटीमा नेपाली कांग्रेसका भरतबहादुर खड्काले २ बजेसम्म ७ हजार २८० मत ल्याएर अग्रता लिएका छन्।
- नेकपा एमालेका दीपकबहादुर धामीले ६ हजार ९३५ मत पाएका छन् र दोस्रो स्थानमा छन्।
- राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्रबहादुर खड्का ४ हजार ९१४ मतसहित तेस्रो स्थानमा छन्।
२३ फागुन, डोटी । डोटीमा नेपाली कांग्रेसले अग्रता लिएको छ । बिहान २ बजेसम्मको मतगणना अनुसार कांग्रेसका भरतबहादुर खड्काले ७ हजार २८० मत ल्याएर अग्रता लिएका हुन् ।
यसअघि नेकपा एमालेका दीपकबहादुर धामीले अग्रता लिएका थिए । अहिले उनको मत ६ हजार ९३५ पुगेको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार नरेन्द्रबहादुर खड्का छन् ।
उनले ४ हजार ९१४ ल्याएका छन् । त्यसपछि नेपाली कम्युनिष्ट पार्टीका त्रिलोचन भट्ट छन् । उनको मत ३ हजार ८९४ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4