+
+
Shares

गोरखा-१ मा पछि परे सुधन गुरुङ

सुधनलाई कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले उछिनेका छन् । मतगणना जारी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते ८:४५

२४ फागुन, काठमाडौं । गोरखा-१ मा नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले अग्रता बनाएका छन् ।

खत्रीले ४२६३ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका सुधन गुरुङले ४२५९ मत पाएका छन् ।

सुरुवातदेखि अग्रता बनाएका गुरुङ अहिले ४ मतले पछि परेका छन् । नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले २२८१ मत पाउँदा एमालेका आरसी लामिछानेले ६७५ पाएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?