News Summary
Generated by OK AI. Editorially reviewed.- रुपन्देहीबाट अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा २० जना पक्राउ परेका छन्।
- प्रहरीले तिलोत्तमा नगरपालिका-७ र १५ बाट ९ र ११ जनालाई नियन्त्रणमा लिएको हो।
- उनीहरूको साथबाट अनलाइन सट्टेबाजीमा प्रयोग हुने सामान समेत बरामद गरिएको छ।
२९ चैत, काठमाडौं । अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा रुपन्देहीबाट २० जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका-७ बाट ९ र तिलोत्तमा नगरपालिका-१५ कोटिहवाबाट ११ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरूको साथबाट अनलाइन सट्टेबाजीमा प्रयोग हुने सामान सहित नियन्त्रणमा लिएको हो ।
उनीहरूमाथि थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4