News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह उपस्थित हुनुपर्ने माग गर्दै लगातार अवरोध गरिरहेका छन्।
- आजै बसेका दुईवटा बैठकमा पनि विपक्षीहरूले अवरोध गरेका थिए।
- सभामुख डोलप्रसाद अर्यालले बैठक अवरोध नगर्न आग्रह गरिरहनुभएको छ।
३० वैशाख, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा फेरि पनि विपक्षीहरूले अवरोध गरेका छन् ।
यसअघि आजै बसेका दुईवटा बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरेका थिए ।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह उपस्थित हुनुपर्ने भन्दै विपक्षीहरूले लगातार अवरोध गरिरहेका हुन् ।
सभामुख डोलप्रसाद अर्यालले बैठक अवरोध नगर्न आग्रह गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4