News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक ३ जेठ बिहान साढे ११ बजे ललितपुरस्थित केन्द्रीय कार्यालयमा बस्ने छ।
- कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बैठकका लागि पदाधिकारी एवं सदस्यहरूलाई उपस्थिति हुन भनिएको जानकारी दिए।
१ जेठ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक ३ जेठका लागि आह्वान गरिएको छ ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक ३ जेठ बिहान साढे ११ बजे बस्ने छ ।
प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा उपस्थिति हुन भनिएको छ ।
बैठक ललितपुरस्थित केन्द्रीय कार्यालयमा बस्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4