१५ जेठ, काठमाडौं । सरकारले आगामी तीन वर्षभित्र ८ हजार दर्शक दर्शक क्षमताका कम्तीमा १० वटा रंगशाला निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमार्फत यस्तो प्रतिबद्धता जनाएका हुन् ।
‘खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै आगामी ३ वर्षभित्र कम्तीमा ८ हजार दर्शक क्षमताका १० वटा फुटबल रंगशालालाई फ्लडलाइटसहितको स्तरोन्नति गरिनेछ,’ बजेट भाषणमा अर्थमन्त्री वाग्लेले भने ।
प्रतिक्रिया 4