News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त भएकी छन् ।
- कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २१ वैशाखको निर्णयबमोजिम सभापति गगनकुमार थापाले कटुवाललाई नियुक्त गर्नुभएको हो ।
१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त भएकी छन् ।
वैशाख २१ गतेको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार पार्टी सभापति गगनकुमार थापाले कांग्रेसको विधान बमोजिम म्याद समाप्त भई स्वत: विघटन भएको नेविसंघको अध्यक्षमा कटुवाल अध्यक्ष नियुक्त भएकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4