+
+
Shares

कारागारबाट फरार युवा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १८:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका डाँका चोरी मुद्दाका कैदी विनोद सुन्दासलाई प्रहरीले चाँगुनारायणबाट पक्राउ गरेको छ ।
  • रामेछापका ३० वर्षीय सुन्दासलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी केन्द्रीय कारागार सुन्धारा पठाएको छ ।

१८ जेठ, काठमाडौं । जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ का ३० वर्षीय मिलन, समीर भनिने विनोद सुन्दास छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनी डाँका चोरी मुद्दामा ५ वर्ष कैद सुनाइएका व्यक्ति हुन् । चाँगुनारायणबाट पक्राउ परेका उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?