+
+
Shares

रास्वपा सभापति लामिछानेसँग भारतीय विदेशमन्त्री जयशंकरको भेट

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १७:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतका विदेशमन्त्री डा एस जयशङ्करसँग भेटवार्ता गरेका छन् ।
  • भारतीय जनता पार्टीको निमन्त्रणामा हिजो भारत पुगेका सभापति लामिछानेलाई भाजपाले आज भव्य स्वागत गरेको छ ।
  • विदेशमन्त्री जयशङ्करसँगको भेटवार्तामा भारतका विदेश सचिव विक्रम मिस्रीको पनि उपस्थिति थियो ।

१९ जेठ, काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतका विदेश मन्त्री डा एस जयशंकरसँग भेट गरेका छन् ।

बैठकमा भारतका विदेश सचिव विक्रम मिस्रीको पनि उपस्थिति थियो । सभापति लामिछाने भाजपाको निमन्त्रणामा हिजो भ्रमणमा गएका थिए ।

उनलाई भाजपाले आज भव्य स्वागत गरेको थियो ।

उनले आजबाटै विभिन्न राजनीतिक भेटघाट सुरु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?