+
+
Shares

सुन्धारा कारागारबाट फरार कैदी समातिए

पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका–५ का ३० वर्षीय अनिल गुरुङ छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २० गते १६:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका धादिङका ३० वर्षीय अनिल गुरुङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।
  • मुद्रा सम्बन्धी कसुरमा दुई वर्ष कैद सजाय तोकिएका गुरुङ जेनजी आन्दोलनको समयमा कारागारबाट फरार भएका थिए ।
  • पक्राउ परेका गुरुङलाई आवश्यक कारबाहीका लागि पुनः सुन्धारा कारागार पठाइएको छ ।

२० जेठ, काठमाडौं । केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एक कैदी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका–५ का ३० वर्षीय अनिल गुरुङ छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनी मुद्रा सम्बन्धी कसुरमा २ वर्ष कैद सजाय तोकिएका व्यक्ति हुन् ।

उनी जेनजी आन्दोलनको बेला कारागारबाट फरार भएका थिए । पक्राउ परेका उनलाई सुन्धारा कारागार पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?