News Summary
Generated by OK AI. Editorially reviewed.- कैलालीको कलौरी गाउँपालिका–२ मा फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाको देवीदल गणको डिस्पोजल टोलीले सुरक्षित रूपमा डिस्पोज गरेको छ।
२५ जेठ, काठमाडौं । कैलालीमा शंकास्पद वस्तु फेला परेको छ ।
कैलालीको कलौरी गाउँपालिका–२ मा स्थानीयले नाली खन्ने क्रममा शंकास्पद वस्तु फेला पारेका हुन् ।
उक्त शंकास्पद वस्तु नेपाली सेनाको देवीदल गणबाट खटिएको बम डिस्पोजल टोलीले सुरक्षितसाथ डिस्पोज गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4