0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

सुदूरपश्चिममा कांग्रेसको असन्तुुष्ट पक्षले टुंग्यायो मन्त्रीको नाम

प्रदेशमा सहमति नजुटेपछि केन्द्रमा पठाइएको थियो । केन्द्रले मन्त्रीका लागि तीन जनाको नाम सिफारिस गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते १६:५७

२५ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको असन्तुुष्ट पक्षले सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाएको छ । असन्तुष्ट पक्षले मानबहादुर रावल, बेलबहादुर राना र जुना दानीलाई मन्त्री बनाउने निर्णय गरेको छ ।

असन्तुुष्ट पक्षमा मन्त्रीको नाम टुुंगो लगाउने जिम्मा सासंद दिवानसिंह विष्टलाई दिइएको थियो । तर प्रदेशमा सहमति नजुटेपछि केन्द्रमा पठाइएको थियो । केन्द्रले मन्त्रीका लागि तीन जनाको नाम सिफारिस गरेको हो ।

उनीहरूमध्ये रावल र राना मन्त्री बन्नेछन् । दानीलाई राज्यमन्त्री बनाउने सहमति भएको छ । असन्तुुष्ट पक्षले नाम दिएपछि मुख्यमन्त्री कमलबहादुर शाहले सरकार विस्तारको तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?