0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

ललितपुरबाट लागुऔषधसहित ४ जना पक्राउ

उनीहरूको साथबाट २१ ग्राम खैरो हेराइन बरामद भएको प्रहरीले बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते १७:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुर प्रहरीले २१ ग्राम लागूऔषध खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा सर्लाहीका दिनेशकुमार बैठा, रुबी देवी, १५ वर्षीया किशोरी र सिरहाका इन्द्रजित कामती रहेका छन् ।

२५ जेठ, काठमाडौं । ललितपुरबाट लागुऔषध खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सर्लाहीको गोडैता नगरपालिका–६ का ४० वर्षीय दिनेशकुमार बैठा, सिरहाको नरहा गाउँपालिका–१ का ४३ वर्षीय इन्द्रजित कामती, सर्लाहीको गोडैता–६ का ३५ वर्षीय रुबी देवी र सोही ठाउँकी एक १५ वर्षीया अनुराधा कुमारी छन् ।

उनीहरुलाई ललितपुर प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट २१ ग्राम खैरो हेराइन बरामद भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?