0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

संसद्‌मा परराष्ट्रमन्त्रीले बोलिसके लगत्तै विपक्षीको अवरोध

प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले फेरि बैठक अवरोध गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २७ गते १५:५१

२७ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले फेरि बैठक अवरोध गरेका छन् ।

आजको बैठकमा प्रधानमन्त्रीले भारतसँगको सीमा विवादबारे दिएको अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर अवरोध गरेका हुन् ।

सभामुख डीपी अर्यालले अहिले विपक्षी दलको तर्फबाट प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रोष्ट्रम प्रयोग गरेर भनाइ राखिराखेका छन् । उनले बोलिरहँदा भने विपक्षी दलका सांसदहरू बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?