+
+
Shares

इस्कोनमा बालबालिकामाथि दुर्व्यवहार भएको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३१ गते १२:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बूढानीलकण्ठस्थित इस्कोनमा बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा सञ्चालक सुरजकृष्ण श्रेष्ठ पक्राउ परेका छन् ।
  • प्रहरीले श्रेष्ठविरुद्ध बालबालिकासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।
  • पीडित बालबालिकाको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

३१ जेठ, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) मा बालबालिकामाथि दुव्यर्वहार भएको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुरजकृष्ण श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सुरजकृष्ण श्रेष्ठलेब बताए । एसपी भट्टराईका अनुसार उनी सञ्चालक मध्येका एक हुन् ।

पक्राउ परेका श्रेष्ठमाछि बालबालिका सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । आफूमाथि दुर्व्यवहार भएको भन्दै बालबालिकाले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?