+
+
Shares

गुल्मीमा खोलामा डुबेर बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३१ गते १९:५२
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको मुसिकोट नगरपालिका–३ स्थित छल्दी खोलामा पौडी खेल्ने क्रममा डुबेर ११ वर्षीय बालक लुकबहादुर गन्धर्वको मृत्यु भएको छ।

३१ जेठ, गुल्मी । गुल्मीमा खोलामा डुबरे एक जना बालकको मृत्यु भएको छ ।

मुसिकोट नगरपालिका–३ टेगाका ११ वर्षीय बालक लुकबहादुर गन्धर्वको लसाहस्थित छल्दी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?