News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि सार्वजनिक सवारी साधनमा जीपीएस जडान अनिवार्य गर्ने भएको छ ।
- आर्थिक मामिला तथा योजना मन्त्री बिदुरकुमार लिङ्थेपले बजेट प्रस्तुत गर्दै सार्वजनिक यातायात प्रभावकारी बनाउन सरकारी संरचना स्तरोन्नति गरिने बताउनुभयो ।
१ असार, विराटनगर । कोशी प्रदेश सरकारले सार्वजनिक सवारीमा जीपीएस जडान अनिवार्य गर्ने भएको छ ।
आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बिदुरकुमार लिङ्थेपले सार्वजनिक सवारीमा जीपीएस जडानलाई अनिवार्य गर्ने बताएका हुन् ।
उनले सार्वजनिक यातायातलाई प्रभावकारी बनाउन प्रदेश सरकारका संरचनालाई पनि स्तरोन्नति गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4