+
+
Shares

बागमती सरकारले एक हजार विपन्नको घर बनाइदिने, २० करोड बजेट

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १७:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अतिविपन्न परिवारलाई घर बनाइदिने घोषणा गरेको छ।
  • आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले यस कार्यक्रमका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो।

१ असार, हेटौंडा । बागमती प्रदेश सरकारले मुख्यमन्त्री विपन्न आवास कार्यक्रममार्फत प्रदेशभित्र बसोबास गर्ने अतिविपन्न परिवारलाई घर बनाइदिने भएको छ ।

आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले यस्तो घोषणा गरेका हुन् ।

जसका लागि २० करोड बजेट बिनियोजन गरिको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?