३ असार, काठमाडौं । नर्वेले फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा इराकविरुद्ध दोस्रोपटक अग्रता लिएको छ ।
अमेरिकाको बोस्टन स्टेडियममा जारी खेलमा एर्लिङ हाल्याण्डले २ गोल गर्दा नर्वेले इराकविरुद्ध पहिलो हाफमा २–१ को अग्रता लिएको हो ।

हाल्याण्डले खेलको २९औं मिनेटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । त्यसको १० मिनेटपछि इराकका आयमन हुसेनले गोल गर्दै खेल बराबरीमा फर्काए ।
खेलको ४३औं मिनेटमा हाल्याण्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई दोस्रोपटक अग्रतामा पुर्याएका छन् ।

प्रतिक्रिया 4