+
+
Shares

सुकुमवासी राखिएका होल्डिङ सेन्टरमा खाना र पानीकै समस्या भयो : हर्क साम्पाङ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३ गते ११:३२
फाइल तस्वीर

३ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुमवासी राखिएका कीर्तिपुरका होल्डिङ सेन्टरमा खाना र पानीकै समस्या भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरू उठे । सभामुख डोलप्रसाद अर्यालले समय दिएपछि बोल्दै अध्यक्ष साम्पाङले सुकुमवासी राखिएका कीर्तिपुरका होल्डिङ सेन्टरमा खाना र पानीकै समस्या भएको भनेर सरकारको ध्यानाकर्षण गरेका हुन् ।

यसबाहेक प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सीमा विवादबारे दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउनुपर्ने माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?