News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले सहकारीसम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेको छ ।
- मन्त्रिपरिषद्को बैठकले बचत तथा ऋण सहकारी नियमन र सुपरिवेक्षण व्यवस्थापन विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गरेको हो ।
- सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले यसबारे जानकारी दिनुभयो ।
५ असार, काठमाडौं । सरकारले सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए ।
उनका अनुसार बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4