+
+
Shares

बैतडीमा बस दुर्घटना

बस सडकबाट करिब २५ मिटर तल खसेको छ ।

कृष्ण बिष्ट कृष्ण बिष्ट
२०८३ असार ५ गते १८:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बैतडीको दशरथचन्द नगरपालिका–४ शाहिलेकनजिक आज बेलुकी बस दुर्घटना भई सडकबाट करिब २५ मिटर तल खसेको छ ।
  • धनगढीबाट बैतडीतर्फ गइरहेको सुप प्र ०१ ००१ ख ३६४६ नम्बरको बस दुर्घटनामा परेको हो ।
  • दुर्घटनास्थलमा प्रहरी र स्थानीय बासिन्दाले उद्धार कार्य गरिरहेका छन् भने घटनाको थप विवरण आउन बाँकी छ ।

५ असार, बैतडी । बैतडीमा बस दुर्घटना भएको छ । धनगढीबाट बैतडी गइरहेको सुप प्र ०१ ००१ ख ३६४६ बस आज अप्रान्ह ५:४५ बजे जिल्लाको दशरथचन्द नहरपालिका–४ शाहिलेक नजिक दुर्घटना भएको हो ।

बस सडकबाट करिब २५ मिटर तल खसेको छ ।

घटनास्थलमा प्रहरी र स्थानीयले उद्धार गरिरहेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?