+
+
Shares

नागरिकका गुनासो सुन्न गृहमा ‘हेल्लो गृह कल सेन्टर’

गृह मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित गुनासा, उजुरी तथा सुझाव संकलन गरी मन्त्रालयको कार्य सम्पादनलाई थप प्रभावकारी, पारदर्शी तथा चुस्त बनाउ कल सेन्टर सञ्चालनमा ल्याइएको गृह मन्त्रालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ५ गते १९:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृह मन्त्रालयले नागरिकका गुनासो, उजुरी तथा सुझावहरू संकलन गर्न ‘हेल्लो गृह कल सेन्टर’ सञ्चालनमा ल्याएको छ ।
  • यो कल सेन्टर मन्त्रालयको गुनासो व्यवस्थापन शाखा मार्फत सञ्चालन हुने जानकारी दिइएको छ ।
  • नागरिकले टोल फ्री नम्बर, इमेल, मोबाइल र क्यूआर कोडमार्फत आफ्ना गुनासा पठाउन सक्नेछन् ।

५ असार, काठमाडौं । सरकारले नागरिकका गुनासो सुन्नका लागि ‘हेल्लो गृह कल सेन्टर’ सञ्चालनमा ल्याएको छ ।

गृह मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित गुनासा, उजुरी तथा सुझाव संकलन गरी मन्त्रालयको कार्य सम्पादनलाई थप प्रभावकारी, पारदर्शी तथा चुस्त बनाउ कल सेन्टर सञ्चालनमा ल्याइएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको गुनासो व्यवस्थापन शाखा मार्फत कल सेन्टर सञ्चालन हुनेछ ।

टोल फ्री नम्बर, इमेल,मोबाइल र क्यूआरमार्फत गुनासा तथा सुझावहरू कल सेन्टरमा पठाउन सकिने गृह मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् गृहको विज्ञप्ति :

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?