+
+
Shares

भारतमा निर्माणाधीन मन्दिरको छत खस्दा ५ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ६ गते २१:४०

६ असार, काठमाडौं । भारतमा निर्माणाधीन मन्दिरको छत खस्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । उक्त घटना महाराष्ट्र प्रदेशको परभणी जिल्लाको यसबाडी गाउँमा भएको भारतीय सञ्चारमाध्यमले पीटीआईले जनाएको छ ।

पीटीआईको समाचार अनुसार शनिबार दिउँसो भएको उक्त घटनामा अन्य १८ जना घाइते भएका छन् । त्यहाँ निर्माणाधीन हनुमान मन्दिरको सभा मण्डपको छत खसेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?