+
+
Shares

प्रधानमन्त्री बालेनले भने- यही कार्यकालमा सुकुमवासी र सहकारी समस्या समाधान गर्छौं

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते १८:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले यही कार्यकालमा सुकुमवासी र सहकारी समस्या समाधान गर्ने बताउनुभएको छ ।
  • चितवनको भरतपुरमा शुरू भएको प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले सो प्रतिबद्धता जनाउनुभएको हो ।
  • कार्यक्रममा प्रधानमन्त्री शाहले भन्नुभयो, "हामीले यही कार्यकालमा सुकुमवासी समस्या समाधान गर्छौं ।"

७ असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले यही कार्यकालमा सुकुमवासीदेखि सहकारी समस्या समाधान गर्ने बताएका छन् ।

चितवनको भरतपुरमा आजदेखि सुरु भएके प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै रास्वपाका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री शाहले भने, ‘हामीले यही कार्यकालमा सुकुमवासी समस्या समाधान गर्छौं । यही कार्यकालमा सहकारी समस्या समाधान गर्छौं । अर्को चुनावमा फेरि यही एजेन्डा बोकेर जाँदैनौं । अर्को चुनावमा नयाँ एजेन्डा बोकेर जाने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?