+
+
Shares

पासपोर्ट खरिद प्रकरण : नारायणकाजीसँग अख्तियारले लियो बयान

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते २०:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिद प्रकरणमा पूर्व उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग बयान लिएको छ ।
  • पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला परराष्ट्रमन्त्री रहेका श्रेष्ठको कार्यकालमा भेरियसनमा पुरानै कम्पनीलाई पासपोर्ट खरिदको ठेक्का निरन्तरता दिने निर्णय भएको थियो ।

६ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व उपप्रधान एवं पराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग बयान लिएको छ ।

पासपोर्ट खरिद प्रकरणमा अख्तियारले श्रेष्ठसँग बयान लिएको हो । श्रेष्ठ पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेलामा परराष्ट्रमन्त्री थिए ।

त्यतिबेला भेरियसनमा पासपोर्ट खरिदको ठेक्का पुरानै कम्पनीलाई निरन्तरता दिने भनी निर्णय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?