+
फिफा विश्वकप २०२६ :

उरुग्वेले लियो अग्रता

२०८३ असार  ८ गते ४:४२ २०८३ असार ८ गते ४:४२

अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा जारी खेलमा केप भर्डेको सुरुवाती अग्रता उल्टाउँदै उरुग्वेले अग्रता लिएको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा जारी खेलमा उरुग्वेले केप भर्डेविरुद्ध अग्रता लिएको छ ।
  • केप भर्डेका केभिन पिनाले शुरुआती गोल गरे पनि उरुग्वेका म्याक्सी अराजो र अगस्टिन क्यानोबियोले गोल फर्काएर टोलीलाई अग्रता दिलाए ।

८ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा उरुग्वेले केप भर्डेविरुद्ध अग्रता लिएको छ ।

अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा जारी खेलमा केप भर्डेको सुरुवाती अग्रता उल्टाउँदै उरुग्वेले अग्रता लिएको हो ।

उरुग्वेका लागि म्याक्सी अराजो र अगस्टिन क्यानोबियोले गोल गरेका छन् । केप भर्डेका केभिन पिनाले एक गोल गरेका छन् ।

२१औं मिनेटमा केभिन पिनाले फ्रिकिकमार्फत गोल गर्दै केप भर्डेलाई ऐतिहासिक अग्रता दिलाएका थिए । ४४औं मिनेटमा म्याक्सी अराजोले उरुग्वेका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफको इन्जुरी समयमा अगस्टिनले गोल गर्दै उरुग्वेलाई अग्रतामा पुर्‍याए ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय