+
+
Shares

बालिका बलात्कार आरोपमा एक पक्राउ

पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका–१० घर भइ कोटेश्वर बस्ने २२ वर्षीय गणेश विश्वकर्मा छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १० गते १३:०४

१० असार, काठमाडौं । काठमाडौंमा एक बालिका बलात्कृत भएकी छिन् ।

बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका–१० घर भइ कोटेश्वर बस्ने २२ वर्षीय गणेश विश्वकर्मा छन् ।

बलात्कार उजुरी परेपछि मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?