१२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा जर्मनीविरुद्ध इक्वेडरले अग्रता लिएको छ । खेलको ७७ औं मिनेटमा गोन्जालो प्लाटाले गोल प्रहार गर्दै इक्वेडरलाई अग्रता दिलाएका हुन् ।
यो सँगै खेल २–१ को स्थितिमा पुगेको छ । यसअघि खेलको दोस्रो मिनेटमै गोल गरेर जर्मनीले अग्रता लिएको थियो । त्यसपछि ९ वौं मिनेटमै इक्वेडरले बराबरी गोल गरेको थियो ।
प्रतिक्रिया 4