+
फिफा विश्वकप :

पहिलो हाफमा स्पेन १–० ले अगाडि

२०८३ असार  १३ गते ६:४४ २०८३ असार १३ गते ६:४४

स्पेनका लागि खेलको ४२ औं मिनेटमा एलेक्स बएनाले गोल प्रहार गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत उरुग्वे र स्पेनबीच भइरहेको खेलको पहिलो हाफ सकिँदा स्पेन १–० गोलले अगाडि छ ।

स्पेनका लागि खेलको ४२ औं मिनेटमा एलेक्स बएनाले गोल प्रहार गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त्यसपछि पहिलो हाफमा थप गोल हुन सकेन ।

फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय