+
फिफा विश्वकप :

उज्बेकिस्तानसँग कंगोले बराबरी गोल फर्कायो

२०८३ असार  १४ गते ६:५२ २०८३ असार १४ गते ६:५२

खेलको ६८ औं मिनेटमा कंगोका योवान विसाले पेनाल्टीमार्फत गोल प्रहार गरेर टिमलाई बराबरीमा पुर्‍याएका हुन् ।

१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जारी उज्बेकिस्तानविरुद्धको खेलमा कंगो डीआरले बराबरी गोल फर्काएको छ ।

खेलको ६८ औं मिनेटमा कंगोका योवान विसाले पेनाल्टीमार्फत गोल प्रहार गरेर टिमलाई बराबरीमा पुर्‍याएका हुन् ।

यसअघि खेलको १० औं मिनेटमा नै उज्बेकिस्तानका एल्डोर शोमुरोडोभले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।

फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय