News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल रेडक्रस सोसाइटीले आफ्ना पदाधिकारी तथा सदस्यहरूलाई राजनीतिक दल वा भातृ संगठनबाट अलग हुन निर्देशन दिएको छ।
- सोसाइटीले जारी गरेको पत्रमा राजनीतिक दलमा आबद्ध व्यक्तिहरूलाई रेडक्रसको जिम्मेवारीबाट बाहिरिन अनुरोध गरिएको छ।
- कुनै पनि तहका समितिमा रहेका पदाधिकारीहरूले दलमा बहाल रहेका भए रेडक्रसबाट अलग्गिनुपर्ने निर्णय सोसाइटीले गरेको छ।
१५ असार, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले राजनीतिक दलका कार्यकर्तालाई पूर्ण निषेध गर्ने जनाएको छ । सोमबार एक अनुरोध पत्र सार्वजनिक गर्दै राजनीतिक दल वा त्यसको भातृसंगठनमा आबद्ध भएका व्यक्तिलाई रेडक्रसबाट अलग हुन भनेको हो ।
‘कुनै पनि तहका समितिका पदाधिकारी र सदस्यहरू कुनै राजनीतिक दलको (भ्रातृ संगठनसमेत)को विभिन्न निकायका दलहरूमा बहाल रहेको भए नेपाल रेडक्रसमा रहेको आफ्नो संलग्नताबाट अलत हुन अनुरोध गर्दछौं’ पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4