२२ असार, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सन सुरु भएको छ ।
दी प्लाजामा सुरु अक्सनमा १५५ खेलाडीमा बोली लाग्ने र ५२ खेलाडी छनोट हुनेछन् ।
नेपाल क्रिकेट संघका अनुसार एनपीएलको तेस्रो सिजन दशैँपछि सुरु हुनेछ ।
हरेक टिमले मार्की सहित १४ नेपाली खेलाडी राख्नुपर्ने प्रावधान छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4