+
+
Shares

संसद्को रोस्ट्रममा पुगेर भावुक बने गृहमन्त्री

शुक्रबार प्रतिनिधिसभा बैठकमा समय लिएर उनी बोल्न पुगेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १५:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री सुधन गुरुङ शुक्रबार प्रतिनिधिसभाको रोस्ट्रममा पुगेर भावुक बनेका छन् ।
  • आँखाभरि आँसु बनाउँदै गृहमन्त्री गुरुङ केही नबोली नै रोस्ट्रमबाट फर्किएका छन् ।

२६ असार, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ संसद्को रोस्ट्रममा पुगेर भावुक बनेका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा समय लिएर उनी बोल्न पुगेका थिए ।

रोस्ट्रममा पुग्नासाथ उनी केहीबेर भावुक बने । आँशाभरी आँशु बनाएर उनी रोस्ट्रमबाट नबोली फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?