News Summary
Generated by OK AI. Editorially reviewed.- कुवेतमा बिहीबार बिहान भएको आक्रमणमा परेर एक जना नेपाली चालकको मृत्यु भएको छ ।
- परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले घटनाको पुष्टि गर्दै विस्तृत विवरणका लागि दूतावासलाई निर्देशन दिइएको बताए।
१४ साउन, काठमाडौं । कुवेतमा एक जना नेपालीको मृत्यु भएको छ । बिहीबार बिहान उत्तरी कुवेतमा भएको आक्रमणमा परेर उनको मृत्यु भएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार चालकको रुपमा कार्यरत नेपालीको मृत्यु भएको छ ।
घटनाको विस्तृत विवरण आइनसकेको उनको भनाइ छ । उनका अनुसार घटनाबारे विस्तृत विवरण उपलब्ध गराउन नेपाली राजदूतावास, कुवेतलाई निर्देशन दिइसकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4