News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रपति रामचन्द्र पौडेलले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गर्नुभएको छ।
- आयुक्तहरूमा गुरु वाग्ले र डा. राजीव सुब्बा नियुक्त हुनुभएको छ।
- संसदीय सुनुवाइ समितिको बैठकले उनीहरूको नाम सर्वसम्मत अनुमोदन गरेको थियो।
१४ साउन, काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र दुई जना आयुक्तहरू नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तहरू गुरु वाग्ले र डा. राजीव सुब्बालाई नियुक्त गरेका हुन् ।
उनीहरूको नाम संसदीय सुनुवाइ समितिको बैठकले सर्वसम्मत अनुमोदन भएको थियो ।
दुई आयुक्तको सुनुवाइ मंगलबार भएको थियो भने प्रमुख निर्वाचन आयुक्तको सुनुवाइ बुधबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4