News Summary
Generated by OK AI. Editorially reviewed.- मुग्लिन–नारायणगढ सडक खण्डमा खसेको पहिरो पन्छाएपछि दिउँसो साढे ३ बजेदेखि दुईतर्फी यातायात सञ्चालनमा आएको छ ।
- सोमबार दिउँसो २:१० बजे पहिरो खस्दा अवरुद्ध बनेको उक्त सडक सडक डिभिजन कार्यालय भरतपुरको टोलीले खुलाएको हो ।
- यसअघि बिहान पनि विभिन्न स्थानमा पहिरो खसेकाले सडक केही समय एकतर्फी मात्र सञ्चालनमा आएको थियो ।
१८ साउन, काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ ।
मुग्लिन बजार नजिकै पहिरो खस्दा सडक सोमबार दिउँसो सडक दुईतर्फ अवरुद्ध बनेको थियो ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, दिउँसो साढे ३ बजेबाट सडक सञ्चालनमा आएको हो । सडक दिउँसो २:१० बजेदेखि सडक अवरुद्ध भएको थियो ।
यसअघि सोमबार बिहान पनि यो सडक खण्डको विभिन्न स्थानमा पहिरो खसेको थियो । पहिरो खस्दा एकतर्फी सडक सञ्चानमा ल्याइएको थियो ।
पहिरो पन्छाएर सडक सडक दुईतर्फी सञ्चालनमा ल्याइए पनि फेरि पहिरो खसेर सडक अवरुद्ध बनेको सडक डिभिजन भरतपुरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4