+
+
Shares

जलबिरेमा पहिरो जाँदा मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध

पहिरो खस्दा सवारी साधन आवागमन बन्द भएको छ । सडक दुवैतर्फ अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १८ गते १२:१३

१८ असार, काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।

उक्त सडकखण्डको जलबिरेमा पहिरो खस्दा सवारी साधन आवागमन बन्द भएको छ । सडक दुवैतर्फ अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

अहिलेसम्म पहिरो पन्छाउन डोजर-एक्स्काभेटर आइपुगेको छैन । सडक दुवैतर्फ अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?