+
+
Shares

कांग्रेस संसदीय दलको बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते १६:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ।
  • बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र सरकारका पछिल्ला निर्णयबारे छलफल हुनेछ।
  • दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा आयोजित बैठकमा महामन्त्री प्रदीप पौडेल सहभागी छन्।

१८ साउन, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा भर्खरै बैठक सुरु भएको हो ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारले गरेका पछिल्ला निर्णयहरू लगायत विषयमा छलफल हुने भएको छ ।

दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा सुरु भएको बैठकमा पार्टीका महामन्त्री प्रदीप पौडेल सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?