+
+
Shares

धवल र दुर्गा प्रसाईंले गठन गरे ‘जय नेपाल पार्टी’

पार्टीको सभापति धवल शमशेर जबरा र सर्वोच्च नेता दुर्गा प्रसाईं रहने भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते १८:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपा छोडेका धवल शमशेर जबरा र अभियान्ता दुर्गा प्रसाईंले जय नेपाल पार्टी नामको नयाँ राजनीतिक दल गठन गरेका छन् ।
  • नयाँ दलमा धवल शमशेर जबरा सभापति र दुर्गा प्रसाईं सर्वोच्च नेता रहने सहमति भएको छ ।
  • उनीहरूले दल दर्ताका लागि आगामी साउन २८ गते निर्वाचन आयोगमा निवेदन दिने तयारी गरेका छन् ।

२० साउन, काठमाडौं । राप्रपा छोडेर छुट्टै अभियान सञ्चालन गरिरहेका डा धवल शमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ पार्टी गठन गरेका छन् ।

उनीहरूले पार्टीको नाम जय नेपाल पार्टी तय गरेका छन् । पार्टीको सभापति धवल शमशेर जबरा र सर्वोच्च नेता दुर्गा प्रसाईं रहने भएका छन् ।

दल दर्ताका लागि उनीहरू साउन २८ गते निर्वाचन आयोग जाने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?