News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वप्रधानमन्त्री झलनाथ खनाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच डल्लुस्थित खनाल निवासमा भेटवार्ता भएको छ।
- दुई नेताबीच वर्तमान राजनीतिक परिस्थिति, राष्ट्रियता र वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरूबीचको एकताका विषयमा छलफल भएको छ।
२१ साउन, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन् ।
खनालको निवास डल्लुमा दुई नेताबीच भेटवार्ता भएको हो । भेटवार्तामा वर्तमान राजनीतिक परिस्थिति, राष्ट्रियता र वामपन्थी एवं लोकतान्त्रिक शक्तिहरुबीचको एकताबारे छलफल भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4