News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी आन्दोलनमा घाइते भएकाहरूले काठमाडौंको बबरमहलमा 'घाइते जेन-जेड नेपाल' नामको केन्द्रीय कार्यालय स्थापना गरेका छन् ।
- उक्त कार्यालयको उद्घाटन आन्दोलनका शहीद श्रीयम चौलागाईंका बुवा गणेश चौलागाईंले गरेका छन् ।
- कार्यालय उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसमेत सहभागी भएका छन् ।
२१ साउन, काठमाडौं । जेनजी आन्दोलनमा घाइते भएकाहरूले काठमाडौंको बबरमहलमा कार्यालय स्थापना गरेका छन् ।
उनीहरूले ‘घाइते जेन-जेड नेपाल’ को नाममा केन्द्रीय कार्यालय खोलेका हुन् ।
केन्द्रीय कार्यलयको उद्घाटन जेनजी आन्दोलनका शहीद श्रीयम चौलागाईंका बुवा गणेशले गरेका छन् ।
कार्यालय उद्घाटन कार्यक्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4