प्रतीकात्मक तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुन्डुस्थित एक कुखुरा फर्ममा शुक्रबार बिहान आगलागी भएको छ ।
- मनोजकुमार तामाङले सञ्चालन गरेको उक्त फर्ममा आगलागी हुँदा ५ लाख ८५ हजार रूपैयाँ बराबरको क्षति भएको छ ।
- प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
२२ साउन, काठमाडौं । भक्तपुरको गुन्डुस्थित एक कुखुरा फर्ममा आगलागी भएको छ ।
प्रहरीका अनुसार सूर्यविनायक नगरपालिका-७ गुन्डुमा ४५ वर्षीय मनोजकुमार तामाङले सञ्चालन गरेको कुखुरा फर्ममा आगलागी भएको हो ।
शुक्रबार बिहान आगलागी हुँदा करिब ५ लाख ८५ हजार रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4