+

वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त

२०८३ साउन  २८ गते १४:४७ २०८३ साउन २८ गते १४:४७
वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त

२८ साउन, काठमाडौं । वीर अस्पतालको निर्देशकमा डा.विकास नेपाल नियुक्त भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) का उपकुलपतिको सिफारिसमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले डा.नेपाललाई वीरको निर्देशकमा नियुक्त दिएकी हुन् ।

११औँ तहका डा.नेपाल ग्यास्ट्रो सर्जन हुन् । त्यसै गरी सहायक निर्देशकमा डा.अपार लामिछाने र अनिता विसी नियुक्त भएका छन् ।

यस भन्दा अगाडि सरकारले रुपमा डा.प्रभा कोइरालालाई निमित्त निर्देशकको जिम्मेवारी दिएइको थियो । डा. नेपालले आजैबाट जिम्मेवारी सम्मालेका छन् । ‘वीर अस्पतालको समम्यालाई वर्षैदेखि गहिराइमा बुझेको छु’ उनले अनलाइनखबरसँग भने, ‘गरिब र विपन्नको भरोसको केन्द्र रहेको वीरको स्वास्थ्य सेवा सुधार गर्ने कुरामा केन्द्रित हुनेछु ।’

डा. विकास नेपाल निर्देशक वीर अस्पताल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

आयुर्वेद चिकित्सा परिषद अध्यक्षको जिम्मेवारी ठाकुरलाई

आयुर्वेद चिकित्सा परिषद अध्यक्षको जिम्मेवारी ठाकुरलाई

मुटुसँग सम्बन्धित परीक्षण ईसीजी र इको, यी दुईमा फरक के छ ?

मुटुसँग सम्बन्धित परीक्षण ईसीजी र इको, यी दुईमा फरक के छ ?

दीर्घरोग बढ्नुमा हाम्रो खानपान र खाद्य प्रणाली कति जिम्मेवार ?

दीर्घरोग बढ्नुमा हाम्रो खानपान र खाद्य प्रणाली कति जिम्मेवार ?

दिनभर एसीमा बस्दा बढ्न सक्छ स्वास्थ्य समस्या, कसरी बच्ने ?

दिनभर एसीमा बस्दा बढ्न सक्छ स्वास्थ्य समस्या, कसरी बच्ने ?

स्वास्थ्य बीमा बोर्डले हटायो १८७ थरी औषधि

स्वास्थ्य बीमा बोर्डले हटायो १८७ थरी औषधि

भावना तपाईंमाथि हाबी छ कि तपाईं भावनामाथि ?

भावना तपाईंमाथि हाबी छ कि तपाईं भावनामाथि ?