News Summary
Generated by OK AI. Editorially reviewed.- सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा नुवाकोट शिवपुरी गाउँपालिका–७ का १९ वर्षीय सुदीप कटुवाल पक्राउ परेका छन् ।
- प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले उनलाई पक्राउ गरेर साइबर कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको छ ।
- कटुवालमाथि फेसबुकमा नाबालिकलाई साथी बनाएर अश्लिल सामग्री पोस्ट गरी चरित्र हत्या गरेको आरोप छ ।
४ भदौ, काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–७ का १९ वर्षीय सुदीप कटुवाल छन् । उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
उनले नाबालिकलाई फेसबुकमा साथी बनाएर अश्लिल सामाग्री पोस्ट गरी चरित्र हत्या गरेको आरोप छ । कटुवालविरुद्ध साइबर कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4